२०८१ पुस २७ काठमाडौँ । आज पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज देश भर पृथ्वी जयन्ती मनाईएको छ । ठाउँमा ठाउँमा पृथ्वीनारायण शाहको शालिकमा विभिन्न ब्यक्ति समुहहरुले फुलमाला लगाएर माल्यार्पण गरेका समाचार छन ।

पृथ्वीनारायणको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सिंहदरबारमा रहेको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवसका रुपमा मनाइँएको छ ।