२०८१ कात्तिक २३ काठमाडौ । जापान सरकारको सहयोगमा निर्माण भएको बिपि राजमार्ग असोज महीना परेको ठूलो पानी बाट आएको बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक महिनामा दुई पटक अवलोकन–निरीक्षण गरेको डिभिजन सडक कार्यालय भक्तपुर श्रोतले जनाएको छ ।
जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने श्रोतले जनाएको छ। क्षतिग्रस्त बिपि राजमार्ग जाईकाले पुननिर्माण गर्ने ईच्छा ब्यक्त गरेको श्रोतले जनाएको छ।