२०८१ जेठ ७ काठमाडौ । बैंकिङ्ग कसुरमा के हुन्छ ?
(क) मेलमिलाप गर्न पाईन्छ ।
(ख) आफुले दिएको सावाँ मात्रै पाईन्छ । ब्याज पाईदैन ।
(घ) फैसला भएको खण्डमा आफुले लिएको रकम बराबर जरिवाना शरकारलाई तिर्नुपर्छ ।
(ङ) बैंकिङ्ग कसुर प्रहरीमा साधरण जाहेरीको आधारमा दर्ता गर्न मिल्छ ।
(च) बैंकिङ्ग कसुर दर्ता गर्न चेक बाउन्स गरेको सक्कली चेक प्रहरीमा पेश गर्नुपर्ने हुन्छ ।
(छ) जाहेरीवालाले प्रतिवादीको सम्पत्ति देखाउन सके प्रतिवादीको सम्पत्ति अदालतको आदेशमा रोक्का हुनेछ ।
(ज) अन्तिममा प्रतिवादीले रकम फिर्ता नगरे प्रतिवादीको रोक्का रहेको सम्पत्ति लिलाम बिक्री गरेर असुलउपर हुने समेत कानुनी प्रावधान रहेको छ ।

“आजको दिनमा दिएको एक लाख दस बर्ष पछि पायो भने एक लाखको दस बर्ष पछि मुल्यांकन कति हुन्छ ? अर्को तिर एक लाख राज्यले बिना लगानी पाउछ । समग्रमा भन्नू पर्दा बैंकिङ कसुरमा पैसा लिने दिने दुवैलाई फाईदा देखिन्न ।”