२०८० फागुन ३० काठमाडौं । सेयर बजार नेप्से सूचक २.४८ विन्दुले घटेर २१०८.७२ अंकमा झरेको छ । सेयर कारोबार रकम ४ अर्व रुपैयाँ भन्दा बढीको भएको छ ।
“आज सेयर बजारमा छोटो समयमा धेरै कमाउने चतुर अल्पकालीन कारोवारी लगानीकर्ता हावी भएको कारण नेप्से घटेको बजारका लगानीकर्ता बताउछन् ।”
“यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा देसको आर्थिक अवस्थालाई जुनसुकै कोणबाट हेर्दा सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”