२०८० फागुन २५ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आज एक शुभकामना पत्र जारी गर्दै शुभकामना ब्यक्त गरेका छन ।
२०२४ को अवसरमा सम्पुर्ण सरोकारवाला निकायहरुलाई महिला सहभागीता, शसक्तीकरण, समनता, प्रतिनिधित्व एवं क्षमता बिकासको लागी आआफ्नो तर्फबाट जिम्मेवार र उत्तरदायीपुर्ण तवरबाट थप उर्जा प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेका छन।