२०८० फागुन २३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन। मन्त्रीईहरु

(१) रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री ।

(२) पदम गिरी: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ।

(३) हरि उप्रेती: रक्षामन्त्री मन्त्री ।

(४) भगवती चौधरी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मन्त्री ।

(५) राजेन्द्र राई: खानेपानी मन्त्री ।

(६) दामोदर भण्डारी: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ।

(७) ज्वालाकुमारी साह: कृषि तथा पशुपक्षी मन्त्री ।

(८) बलराम अधिकारी: भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ।

(९) नारायणकाजी श्रेष्ठ: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री।

(१०) बर्षमान पुन: अर्थमन्त्री ।

(११) शक्तिबहादुर बस्नेत: ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री।

(१२) रेखा शर्मा: सञ्चार तथा सूचनाप्रविधि मन्त्री ।

(१३) हितबहादुर तामाङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ।

(१४) रवि लामिछाने: उपप्रधानमन्त्री तथा गृहमन्त्री ।

(१५) डीपी अर्याल: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री।

(१६) विराजभक्त श्रेष्ठ: युवा तथा खेलकुद मन्त्री ।

(१७) सुमना श्रेष्ठ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ।