२०८० फागुन ११७ काठमाडौं । सेयर बजार नेप्से सूचक २८.६८ अकंले झरेर १९७२.०९ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । बजार घट्नमा सेयर लगानीकर्ता पेनिक भएको विश्लेषण गरिएको छ ।

आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ । केही कम्पनीको भाउ बढेपनी समग्रमा सवै कम्पनीको सेयर मुल्य घटेको छ।