२०८० फागुन १० काठमाडौं । क्रीकेट खेलाडी सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनको आदेश बमोजिम उनले जेल बाहिर बसेर मुद्दा लडन पाउने भएका हुन ।

बिहीबार सन्दीप लामिछानेले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी निवेदन दिएका थिए । उक्त पुनरावेदन निवेदन माथी उच्च अदालत ललितपुर पाटनले बिचार गरेर सन्दीप लामिछाने लाई बाहिरै बसेर मुद्दा  गर्न पाँउने सुविधा पाएका हुन ।