२०८० फागुन ८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १.७६ अंकले विन्दुले घटेर २०३३.०६ बिन्दुमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

“बैंकहरुले ब्याजदर घटाए पछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने धेरैले अनुमान र विशेषण गरेका थिए तर सेयर बजारमा ठिक उल्टो प्रभाव परेको छ । सेयर बजार नेप्से घटे पनि नेप्से घटने यतिबेला कुनै आधार कारण देखिएको छैन ।”