२०८० फागुन ६ काठमाडौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोगले ३ जना तत्कालीन सचिव भीम उपाध्याय, डाक्टर.सञ्जय शर्मा र गजेन्द्र ठाकुर र अर्थ मन्त्रालयका तत्काली सह-सचिव मुकुन्दप्रसाद पौडेलसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यी तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव थिए। मेलम्ची खानेपानीमा भ्रष्टाचार भएको कारण निर्माण कार्य ढिलो भएको थियो।

[भ्रष्टाचारको अभियोग लागेकाको नाम]