२०८० फागुन ६ काठमाडौं । भोलि फागुन ७ गते देखि बस्ने बैंककको लागी नेपाली कांग्रेसका कोशी प्रदेश अन्तरगतका जिल्ला सभापतिहरुले प्रदेशको नामलाई महासमितिको बैठकको एजेण्डा बनाउन माग गरेको जनाएका छन् ।

चौध जिल्लाका सभापतिहरुले आज आइबार संयुक्त रुपले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नामबारे गम्भीर रुपले छलफल गर्न माग गरेका छन। भोलि फागुन ७ बाट १० गतेसम्मको महासमिति बैठकका मुख्य एजेण्डाका रुपमा विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराउँदछौं भनिइएको छ।’ उनीहरुले २०८० फागुन ६ गते संयुक्त बक्तव्य निकालेर नाम पुनर्विचार गर्न आग्रह गरेका हुन। ललितपुरको गोदाबारीमा भोलि फागुन ७ गते देखि महासमितिको बैठक बस्दैछ ।