२०८० फागुन ६ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २७.२१ विन्दुले घटेर २०३४.८२ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । सूचीकृत केहि कम्पनीको सेयर भाउमा सर्किट लागेको बढेको छ । 

नेपालमा बैंक व्याजदर घटनु , तरलता वृद्धि, बिदेशी मुन्द्रा संचिति दर बढ्दा सेयर बजार नेप्से बढ्ने आधार हुदाहुदै ठिक उल्टो गतिमा नेप्से घटेको छ । समेत सेयर बजार नेप्से बढन नसक्नुको यतिबेलाको ठूलो कारण
मौद्रिक नीतिले सेयर बजार लाई सकारात्मक सन्देश दिन नसेको सेयर लगानीकर्ताको आरोप रहेको छ ।