२०८० फागुन ६ काठमाडौ । नेपाल सरकारले भोलि फागुन ७ गते राष्ट्रिय प्रजातान्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । फागुन ७ गतेको विदा नेपालमा प्रजातन्त्र स्थापना भएको खुसियालीमा मनाउदै आएको हो ।

२००७ साल फागुन ७ गते काङ्ग्रेस,कम्युनिस्ट,नेपाली जनता र राजा समेत मिलेर जहानिय निरङकुस एकतन्त्रीय तानाशाही राणाशासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गरेको उपलक्ष्यमा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आएको हो ।