२०८० फागुन ४ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यास, डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ । भारतिय आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढाएको छ ।

नेपाल आयल निगमले प्रेस बिज्ञप्ती जारी गरे मूल्य बढाएको जानकारी दिएको छ । नेपाल आयल निगमले जनाए अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य बढाएको छैन् । नेपाल आयल निगम अहिलेसम्म नाफामा देखिएको छैन।