२०८० फागुन २ काठमाडौं । नेपाल सरकार मुन्द्रण बिभागले २०८१ सालमा हुने सार्वजनिक विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८१ सालको सार्वजनिक बिदा र पर्व विदाहरुको सूची सार्वजनिक गरेको छ ।

गृहमन्त्रालय द्वारा सार्वजनिक बिदा सम्बन्धिको सुचिमा २०८१ सालमा दशैं, तिहार छट, ईद , ल्होसार,जनैपुर्णिमा, तिज, इन्द्रजात्रा घोडेजात्राको विदा देखि शनिवार सम्मको विदा उल्लेख छ ।

सार्वजनिक बिदाको सुची: