२०८० फागुन १ काठमाडौ । २९ औं जनयुद्ध दिवसको बार्षिकोत्वसवको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन ।

शुभकामना बकतब्यमा भनिएको छ ´जनयुद्धको क्रममा मृत्यु भएका सहिद प्रती हार्दिक शुभकामना तथा घाईते अपांग योद्धा प्रती स्वास्थ्यलाभ र दिर्घजिवनको कामना गर्दछु ।`