२०८० माघ २८ काठमाडौ । ´भ्रष्टाचारको धनले सधैं भरी पोल्छ । लुकाइराख्न सकिदैन एक दिन पोल खुल्छ। भ्रष्टाचार समाजिक अपराध हो। अख्तियरको १०७ फोन खुल्ला छ ।`

भ्रष्टाचार जन्य कसुर कोहि कसैले गरेको थाहा पाए पैसा नलाग्ने टोल फ्री नम्बर १०७ मा फोन गरौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल द्वारा सन्देश मुलक सूचना नेपाल टेलीफोनको फोनमा कोहि कसैले एकअर्काको मोबाइलमा फोन गर्दा जनचेतनामूलक सन्देश प्रसारण भैईरहेको छ।