२०८० माघ २५ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ५.७४ विन्दुले बढेर २०९६.३८ अंकमा बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

“नेपालमा बिदेशी डलरको संचितिदर बढ्नु , बजारमा तरलता वृद्धि भएर राष्ट्र बैंक तरलता खिच्न बाध्य हुनु, बैंकहरुले ब्याजदर घटाउनु, सेयर बजार नेप्से घटन थालेको २ बर्ष समय भैईसकेको, अर्थमन्त्रीले नेपालको अर्थतन्त्र राम्रो रहेको संकेत दिनु, नेपालको अर्थतन्त्र धेरै मात्रामा चलाएमान हुँदै छ भन्ने जस्ता भनाई व्यक्त गर्नुले सेयर बजार नेप्से धेरै माथी जाने प्रक्षेपण गरिदैछ ।”