२०८० माघ २४ काठमाडौ । २०७९ माघ २९ गते को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ सख्या ६५ मिति: २०७९ चैत्र २ मा प्रकासित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय सूचना समेत उत्प्रेषणको आदेश द्वारा मिति:२०८० फागुन १ को सार्वजनिक बिदा बदर भएको निर्णय भएको छ ।

नेपाल सरकारले ´जनयुद्ध दिवस`को उपलक्ष्यमा दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले मिति २०८० माघ २३ गते एक सूचना सार्वजनिक गरेर बिदा खारेज भएको जानकारी दिएको छ ।