२०८० माघ २३ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ९.४४ विन्दुले बढेर २०८५.७१ अंकमा पुगेको छ । केहि कम्पनीको सेयर भाउ घटेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

बैंकहरुले व्याजदर घटाएपछी नेप्से बढछ भन्ने आम सेयर लगानीकर्ताको बुझाई रहेको छ तर नेप्से बढनुको सट्टा घटेको छ । सेयर बजार अर्थतन्त्र चलाएमान पार्ने कारोबार हो।

´नेपालमा बिदेशी मुन्द्राको सन्चितीदर बढनु सेयर बजार नेप्सेको लागि एकदमै सकारात्मक सन्देश भएको सेयर बजारका पुराना अनुभवी सेयर लगानीकर्ता बताउछन् ।`