२०८० माघ २२ काठमाडौं । सेयर बजारमा नेप्से सूचक  आज १४.५७ विन्दुले बढेर २०७६.२७ अंकमा पुगेको छ । सेयर कारोबार २ अर्ब ४३ रुपैयाँभन्दा बढीको भएको छ । समग्रमा सवै कम्पनीको सेयर भाउ सामान्य अंकले बढेको छ । नेपाल टेलिकमको १०% ले बढेको छ । टेलिकम र बाणिज्य बैंकको सेयर मुल्य बढदा बजार घटने कम संभावना र नेप्से दिगो रुपले बढ्ने धेरै संभावना हुन्छ रहेक आम लगानीकर्ताको बुझाई रहेको छ ।

“नेपालको सेयर बजार केही निश्चित ठुला धनिहरुले आफू अनुकुल तल माथी गराएको आसंखा गरिएको छ । आज एक्कासि टेलिकमको सेयर मूल्य १०% ले बढेको छ ।”