२०८० माघ २१ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ५.३१ विन्दुले घटेर २०६१.७० अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ माथिको भएको छ । 
समग्रमा सवै सूचकृत समूहहरुको मुल्य घटेका छन् ।

बैंक व्याजदर घटे सगै नेप्से बढछ भन्ने सेयर लगानीकर्ताको सोचाइ बिपरित नेप्से घटेको छ । सेयर बजारका अनुभवी लगानीकर्ता यतिबेला नेप्से घटने कुनै आधार छैन भन्छन् । बैंकको नाफालाई आधार देखाएर ठुला लगानीकर्ता र ब्रोकरहरूको मिलेमतोमा सेयर बजार नेप्से जानाजान घटाएको बताउछन् । यस्तै परिस्थिति रहिरहे कतै अझै धेरै क्षेती व्यहोर्नुपर्नेत होईन ! भन्ने आसंखा व्यक्त गर्छन केहि सेयर लगानीकर्ताहरु।