२०८० माघ १७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाली सेना, नेपाल जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग र निजामती कर्मचारी भित्र मानव अधिकार उल्लंघन गर्नेहरुको नामवली सार्वजनिक गरेको छ ।

मानव अधिकार आयोगले  एक विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघन गर्ने दोषीहरुलाई कारबाही गर्न सिफारिस सहितको सूचना जारी गरेको छ ।

(मानव अधिकार उल्लंघन गर्नेहरुको नाम):-