२०८० माघ १७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २१.६७ अंकले घटेर २०९७.९३ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम अलिकति बढेको छ । आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर भाउ घटेको छ ।

“सेयर बजार नेप्से घटनुमा प्रधानमन्त्री माओवादीको अर्थमन्त्री काङ्ग्रेसको र गभर्नर एमाले निकट भएको कारण सेयर लगानीकर्ताले बिश्वास गर्न नसेका हुन भन्छन् केही सेयर लगानीकर्ता । सेयर बजार नेप्से ३२०० पुगेर १८०० आसपास झरेको छ । यस अबधिमा लगानीकर्ताले खर्वौ गुमाईसकेका छन भने सेयर बजार बाट राज्यले पाउने राजस्व समेत गिरावट आएको छ । सेयर बजार नेप्से घटनु भनेको सेयर लगानीकर्तालाई मात्रै घाटा नभएर पुरै देशलाई समेत घाटा हुनु हो।”