२०८० माघ १६ काठमाडौ । कास्की जिल्लाको पोखरा लामाचौर पुरन्चौर निवासी स्थानीय किसान नागरिक बादर बाट अति प्रभावित भएपछि वडा कार्यलयले उक्त वडा भित्रका रुख काटने निर्णय गरेको छ ।

वडा कार्यलयले “मेरो रुख म काट्छु” भन्ने नारा सूचना प्रकासित गरेको छ । सूचना प्रकासित भएको १० दिन भित्र सप्पन्न गर्ने वडा कार्यलयले सूचना प्रकासित गरेर जनाएको छ ।