२०८० माघ १६ काठमाडौं । सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा पुगेको छ । सेयर कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ । आज ५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर बजारमा केही कम्पनीको सेयर भाउ थोरै घटेको छ । बढेका कम्पनीको सेयर भाउ पनि थोरै थोरै बढेको छ ।

“नेपालको सेयर बजार नेप्से करिबकरिब बियरिस ट्रेन सकिएको अब बुलिस ट्रेन तिर सेयर बजार नेप्से बढने ट्रेनमा रहेको अनुभवी सेयर लगानीकर्ताले बताउने गरेका छन।”