२०८० माघ १५ काठमाडौं । अघिलो दुई सात लगातार घटेको सेयर बजार नेप्से यो साताको पहिलो दिन र आज केही मात्रामा बढेको छ ।

सेयर बजार नेप्से सूचक आज १०.२६ विन्दुले बढेर २१०४.७२ अंकमा पुगेको छ ।

सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ ।

आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ ।

“नेपालको सेयर बजार नेप्से ३२०० माथी पुगेर १८०० आसपास आएको छ ।”

“नेप्से घटनुमा राष्ट्र बैंकको नीति नियम कारक तत्व रहेको अनुमान विश्लेषण सश्लेषण गरिदै आएको छ ।”

“अर्थसास्त्रको बुझाईमा सेयर बजार नेप्सेले देशको समग्र अर्थतन्त्र कस्तो छ भन्ने बुझाउछ।”

“नेप्से घटनुले देसको अर्थतन्त्र बिग्रदो अबस्थामा रहेको बुझाउछ भन्ने मान्यता रहेको छ। यदी सत्य हो भने नेपालको अर्थतन्त्र बिग्रदो अबस्थामा रहेको छ ।”

” नेपालको सरकारले भने नेपालको अर्थतन्त्र राम्रो रहेको दावी गर्दै आएको छ।”

´सेयर बजारका अनुभवी सेयर लगानीकर्ता दावी गर्छन् ।`

´नेपालको सेयर बजार नेप्से बियरिस ट्रेन करिबकरिब सकिएर बुलिस ट्रेनमा फर्कने बाटोमा छ ।`

´ ३२०० नेप्से त क्रस गर्छनै । तब मात्रै बुलिस ट्रेन सुरु हुन्छ भन्छन् ।`