२०८० माघ ११ काठमाडौं । सेयर बजार नेप्से आज ३.९४ विन्दुले घटेर २०८४.०९ अंकमा झरेको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो साताको आज अन्तिम कारोबार हो। सेयर बजार यो साता लगातार घटेको छ । 

“नेपालको सेयर बजार नेप्से ३२०० बाट १८०० मा झर्दा खर्वौ नोक्सानी भएको छ । सेयर बजारको निमायक निकाय राष्ट्र बैंक हो तर राष्ट्र बैंक सेयर बजार प्रती सकारात्मक देखिन्न ।”