२०८० माघ १० काठमाडौ । नेपालको प्रधानमन्त्रीको तलव भत्ता निम्न अनुसार रहेको छ । मासिक पारिश्रमिक रु ७७२८०/-, मसलन्द रु १०,०००/-, महँगी भत्ता रु २०००/-, सञ्चार सुविधा रु ५०००/- समेत गरेर
जम्मा : रु ९४२८०/- प्रधानमन्त्रीको तलब रहेको छ ।

यस बाहेक प्रधानमन्त्रीले ३०६ लि पेट्रोल, मोबिल (४० लि. वार्षिक) र स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म ३४ जना कर्मचारी पाउने श्रोतले बताएको छ ।