२०८० माघ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३१.४९ विन्दुले घटेर २०९८.६९ अंकमा झरेको छ । ६ अर्ब बढीको सेयर कारोबार भएको छ । समग्रमा सबै समूहका सूचक घटेका छन् । बैंक ब्याजदर घट्दा सेयर बजार नेप्से बढ्छ भन्ने अनुमान बिपरित नेप्से घट्यो।

“बैंक ब्याजदर घटेपछि नेप्से बढ्छ विश्लेषण तत्काल लाई असफल भएको छ। सेयर बजार नेप्से सधैंभरी घट्दैन र सधैंभरी बढ्दैन भन्छन् । सेयर बजार नेप्से घट्ने बढ्ने क्रम दिन रात जस्तै हुन्छ भन्छन् अनुभवी सेयर लगानीकर्ता। यति बेला सेयर बजारमा बियरि ट्रेन सकिएर बुलिस ट्रेन सुरु हुन आटेको धेरै सेयर लगानीकर्ता बताउछन् ।”

 

“३२०० को नेप्से घटेर १८०० को आसपास आउँदा आज सम्म सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । सेयर लगानीकर्ताले खर्वौ गुमाउदा निमायक निकाय मौन छन । केहि खास गरी बेच्नेहरु अझै घटछ भन्ने आसमा रहेको देखिन्छन् ।”