२०८० माघ ४ काठमाडौ । दुर्गा प्रर्साईं बाग्लुङमा कार्यक्रममा भाग लिन जाने क्रममा आज आक्रमणको प्रयास भएको छ ।

आक्रमण गर्ने एक जनालाई जिल्ला प्रहरी बागलुङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आक्रमण ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय रामकान्त गौतम रहेकोे प्रहरीले जनाएको छ ।

आक्रमण कसरी हुन गएको प्रहरीले अनुसन्धान गर्ने छ ।