२०८० माघ ३ काठमाडौ । सेयर बजार नेप्से सूचक १२.१० विन्दुले घटेर २१६३.०६ अंकमा झरेको छ । ९ अर्ब भन्दा धेरैको रकमको सेयर कारोबार भएको छ । ३२०० को नेप्से १८०० आसपास आउँदा सेयर लगानीकर्ताले खर्वौ गुमाई सकेका छन। आजको घटाई लाई सेयर लगानीकर्ता सामान्य मान्छन भने नेप्से तलमाथि गर्दै बढने नै हो भन्छन् । ”

” नेप्से बढ्नुको कारण ब्याजदर घटनु हो भन्छन् सेयर लगानीकर्ता । ब्याजदर घट्दैमा सेयर बजार नेप्से बढने हो भने भोलि बैंकहरुले ब्याजदर बढाए भनी नेप्से घट्ने हो त ? व्याजदर घट्दैमा सेयर बजार नेप्से बड्यो भन्नुमा कुनै तुक छैन । ”