२०८० पौष २८ काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी दुईचार दिन भित्र काठमाडौँ ल्याउने तयारी भैईरहेको छ ।

लामो समय देखि अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने काम करिबकरिब अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी मर्मत शाखाले जनाएको छ ।

प्राप्त खबर अनुसार मर्मत कार्य अन्तिम चरणमा पुगीसकेकाले संभबत यही माघ १ गते देखि पानी वितरण गर्ने तयारी गरिएको मेलम्ची खानेपानी कार्यलयले जानकारी दिएको छ।