२०८० पौष २६ काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार नेपाल बाट विदेशमा विभिन्न बिषयमा अध्यन गर्न जाने नेपाली विद्यार्थीहरुले ४७ अर्ब ३५ करोड रुपैयाँ बिदेश लगेर गएको देखिएको छ । २०८०/८१ को पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ ।

“नेपालमा राम्रो उच्च शिक्षा दिने स्कुल कलेज शिक्षालय अभावको कारण यति धेरै नेपाली रकम बिदेशिएको छ। नेपाल सरकार टुलुटुलु हेरेर बसेको देखिन्छ । आधिकारिक रुपमा देखिएको ४७ अर्व भन्दा धेरै रकम छ ।”