२०८० पौष २६ काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रीकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको जनाएको छ ।

अब निलम्बन भए सगै सन्दीप लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रीकेट प्रतियोगिता खेल्न पाउने छैनन् ।