२०८० पौष २५ काठमाडौं । सेयर बजा नेप्से सूचक आज ९.५० विन्दुले बढेर २०८९.६२ अंकमा पुगेको छ ।
५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर कारोबारमा सरकारले कडाई गरे सगै ३२०० को नेप्से १८०० आसपास झरेको छ ।
सेयर लोन मा समेत ४/१२ को क्याप लगाएर सेयर लगानीकर्तालाई राष्ट्र बैंक र सरकार मिलेर आतंकित पारेको सेयर लगानी कर्ताको आरोप छ ।
अर्को तिर बजारको क्षेमता भन्दा धेरै दिनदिनै आईपिओ सेयर बजारमा दर्ता भएका छन।