२०८० पौष २५ काठमाडौं । नाबालिका बलात्कार मुद्दामा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौ ले सजाय तोक्ने तयारी रहेको छ ।

पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा काठमाडौ जिल्ला अदालत बार लामिछाने दोषी ठहर भएका थिए।

आजको पेशीबाट लामिछानेलाई सजाय निर्धारण हुनेछ । सजाय कति निर्धारण हुन्छ ? भन्ने कुरा काठमाडौ जिल्ला अदालतको पेशी पछि निश्चित हुनेछ।