२०८० पौष २२ काठमाडौ : सेयर बाजार नेप्से सूचक २६.२८  विन्दुले घटेर आज २०२२.९२ अंकमा आईपुगेको छ । ५ अर्ब माथीको सेयर कारोबार भएको छ । आज दिन हाइड्रोपावर समूहमात्र बढेको छ । आज ३०४ कम्पनीको १ करोड ५२ लाखभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ ।

“माग भन्दा धेरै सेयर कित्ता बजारमा आउनु र ठुला संस्थागत लगानीकर्ता सेयर बजारमा नआउनु, राष्ट्र बैंक सेयर बजार प्रती सकारात्मक नबन्नु नै सेयर बजार निरन्तर ओरालो लाग्नु कारण हो भन्छन् बजारका अनुभवी सेयर लगानीकर्ता ।”