२०८० पौष १६ काठमाडौ । लगातार एक हप्ता सम्म बढेको सेयर बजार नेप्से पुन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ३० अंकले घटेर २०३० अंकमा आईपुगेको छ ।

आज दिनभर चार अर्ब माथीको सेयर कारोबार भयो छ । सबै समूहका सूचक समग्रमा घटेका छन् । यसो हुनुमा राष्ट्र बैंकले बैंकहरूमा बढेको तरलता खिचेको समाचार प्रमुख कारण रहेको सेयर लगानीकर्ताको बुझाईरहेको छ।