२०८० पौष १६ काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ माईतिघरमा धोती लगाएर धोती दिवस मनाएको छ । कार्यक्रममा सेतो धोती लगाएर: ´हामिले भन्यौ हामी धोती हौं`। ´हामी भन्छौं धोती।` ´धोती हाम्रो राष्ट्रिय पोशाक हो । धोतीको संमान गरौ` जस्ता नारा जुलुस लगाएका छन ।

सान्तिपुर्ण धोती प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेत्ता सिके राउत सहित केही नेत्ता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर कार्यक्रम लाई अवरोध गरेको धोती प्रदर्शन कार्यक्रममा उपस्थित नेत्ता कार्यकर्ताले बताएका छन। सान्तिपुर्ण धोती प्रदर्शन कार्यक्रम लाई प्रहरी द्वारा अवरोध पुर्याईनु प्रहरी र प्रसासनको निहत राम्रो नभएको धोती प्रदर्शनमा आएका नेत्ताहरूको भनाई छ ।