२०८० असोज १८ काठमाडौ । काठमाडौको सिंहदरबार स्थित हनुमानथान चोकमा रहेको मधेस मिडिया हाउसमा नेपालका लागि नेपाली पार्टीले आयोजना गरेको छलफल कार्यक्रमा वरिष्ठ कानुनविद अधिवक्ता: भुबनेश्वर थापाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै भनेका छन ´यो बिश्वमा चार जना भगवान छन । एक भगवान जेसिस क्राईस, अर्का भगवान पैगम्बर मोहमद , गौत्तम बुद्ध र अर्का नेत्ता छन हिन्दुहरूका आस्थाका केन्द्र भगवान शिव अरुत नेत्ता मात्रै हुन` ´नेपालका लागी नेपाली पार्टी भगवान शिवको पार्टी हो` । ´नेपालको राजनीतिक रङ्ग मञ्चमा दर्शक बनेर रमिते तमसा देखाउने तमासे राजनीतिक संस्कृतिको अन्त्य गर्न नेपालको लागी नेपाली पार्टीको जन्म भएको हो` । ´यो पार्टीले कोहि कसैलाई शत्रुता पुर्ण व्यबहार गर्दैन`। ´यो पार्टी अहिंसात्मक धार जन्माउने पार्टी हो` जस्ता भनाईहरू राख्नु भएको छ।

वरिष्ठ कानुनविद अधिवक्ता:भुबनेश्वर थापाले बोलेको भिडियो जस्ताको त्यस्तै….