२०८० असोज १८ काठमाडौ । काठमाडौ लगाएत जिल्ला बाहिर बाट काठमाडौ आएका स्थानीय निकायका सरकारी कर्मचारी द्वारा पेन्सन सुविधा लगाएत विभिन्न सेवासुबिधाहरूको माग गर्दै काठमाडौको माईतिघर बबरमहल नंयाबानेश्वर सम्म हजारौंको संख्यामा भेला भएर आज जूलूस प्रदर्शन गरेका छन । जुलुस प्रदर्शनमा स्थानीय निकायका कर्मचारीले; पेन्सन सुविधाको ब्यबस्था गर, ट्रेडयुनियन हक लागू गर, कर्मचारीको जीवन सुरक्षा ग्यरेन्टी गर, कर्मचारी एकता जिन्दावाद जस्ता नारा लगाएका छन।
(कर्मचारीचारी द्वारा निकालिएको जूलूसको भिडियो जस्ताको त्यस्तै…….