२०८० असोज ८ काठमाडौ । बिश्व हिन्दु युवा संघले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली शब्दकोष बाट ॐ हटाउने प्रयास गरेको भन्दै ॐ हटाउने काम प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ॐ हटाउने मासिने चेतावनी समेत दिएको छ। ॐ यदी कोहि कसैले हटाए, हटाउने काम गरे गराए र हटाउने काममा संलग्न लाई जस्तो सुकै मूल्य चुकाएर भए पनि जस्तो सुकै कारवाही गर्ने चेतावनी सहितको पत्र ऋशिकेश जंग शाहले हस्ताक्षर गरेर जारी गरेको बिज्ञप्तीमा जनाएको छ ।