२०८० असार ३१ काठमाडौ । शहकारी पीडितले विभिन्न माग राख्दै प्रधानमन्त्री र गृहमन्त्री प्रती आक्रोश व्यक्त गरेका छन। आफ्नो माग पूरा नगरेको, दोषी शहकारी लाई उन्मुक्ति दिन खोजेको जस्ता आरोप लगाउदै सहकारी पीडितले प्रधानमन्त्री प्रचण्ड मुर्दावाद! गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजिनामा दे! भन्दै काठमाडौको माईतिघर देखि नंया बानेश्वर सम्म रयाली निकाल्दै नारा समेत लागाए”

 

 

 

रासस