२०८० साउन १ काठमाडौ । “काठमाडौको मुख्य शहरका बाटो माथि सडका दायाँबायाँ बिजुलिको पोलमा दुरसंचार देखि ईन्टनेट, केवुलका अब्यबस्थित तारहरू जताजतै झुण्डिएको देखिन्छ । जुन तारको कारण काठमाडौको सडक कुरुप जस्तै देखिन्छ ।”

“काठमाडौ महानगरले अहिले सम्म उक्त अब्यबस्थित तारको ब्याबस्थापन गर्न सकेको छैन । सडक माथी तार अनि तार भन्दा तल मानिसहरू हिडन बाध्य छन । जुन तारमा बिधुत सर्ट भएर आगो लाग्दा लामो समय अगाडि देखि धनजन को ठूलो क्षेती हुँदै आएको छ । यो समस्या महानगर पालिकाको मात्रै नभए नेपाल शरकारको समेत हो । तर नेपाल शरकारले कुनै योजना कार्यक्रम तयार पार्न सकिरहेको छैन । ”