काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।
नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि “काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण” भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको “अनियन्त्रित” प्रवाह भइरहेको छ ।रासस