८० बैशाख ३० सिन्धुली । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रे गाउँको नाम सातपत्रे कसरी रहन गयो ? भन्ने बारे त्यहाँका स्थानीय यसरी बताउछन् । “यहाँको भूगोल सातपत्र परेको छ” डाडा उठदै बिच बिच बाट अस्थायी खोला रह्दै सात वटा पत्र पत्र परेर भुगोल बनेको कारण सातपत्रे रहन गएको हो भन्छन स्थानीय” । त्यो ठाउँमा पहिले पहिले राणा शासनको अन्त्य गर्न, पन्चायत ढाल्न र माओवादी जनआन्दोलनको तयारी स्वरुप गोप्य मिटिङ्ग गर्न अति सुरक्षीत स्थल रहेको थियो भन्छन् त्यहाँका स्थानीय सुर्य बहादुर थापा ।
सिन्धुलीमा सातपत्रे नाम कसरी रह्यो ?
By हेमन्त खबर संवाददाता|2023-05-13T17:41:00+05:45May 13, 2023|Categories: News, Opinion and Analysis|