गुजरातमा ट्रेनमा आगलागी By हेमन्त खबर संवाददाता|2023-04-17T20:54:26+05:45April 17, 2023|Categories: International, News| गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ। ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो। सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक भने लागेको छैन । यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।रासस Share this:WhatsAppEmailTweetLike this:Like Loading...