नेपालमा गणतन्त्र ठिक छैन भन्दै गणतन्त्रको बिरोध गर्दै राजतन्त्र ल्याउनुपर्छ भन्ने राप्रपा नेपालका प्रबक्ता तथा सांसद ज्ञान बहादुर शाहीले मिटर ब्याज पिडितले काठमाडौको माईतीघरमा शान्तीपुर्ण ढंगले आयोजना गरेको आन्दोलनमा पुगेर गणतन्त्रलाई दोष देखाएका छन । राजसस्था नेपालमा हुँदा यस्तो हुँदैन थियो तर यी मिटरब्याज पिडित गणतन्त्रले गर्दा भएका हुन भन्ने भनाई ज्ञान् बहादुर शाहीले बताएकाछन । उक्त आन्दोलनमा सहभागी एक पिडित भने ज्ञानेन्द्र साई मिटरब्याजी पिडितको पिर मर्का सुन्न र सुनाउन आएका होईनन । राजावादीको प्रचार गर्न आएका हुन भने । ज्ञानेन्द्र साईले मिटर ब्याजी पीडितको मागलाई प्रयोग गरेर राजावादी राजतन्त्रको प्रचार प्रसार गर्न आएको हो भने। ज्ञानेन्द्र साई मण्डले हो समेत भने। राजाको पक्षमा भोट माग्न आएको समेत बताएका छन।