७९ चैत्र १३ काठमाडौ । नेपाललाई प्रकृतिले सुन्दर देस बनाईदिएको छ । हिमालै-हिमाल, पहाडडै-पहाड, भएको देश हो जहाँ पर्यटन भित्र्याएर अर्वौ कमाउन सकिन्छ । नेपालमा बिश्वकोकै महँगो केमिकल युरोनियम पाईन्छ । जुन युरोनियम उर्जा उत्पादन देखि परमाणु बम बनाउन प्रयोग गर्न सकिन्छ ।
जुन युरोनियम बेचेर अर्वौ कमाउन सकिन्छ । नेपालमा उच्च हाईट बाट बग्ने नदि नाला कोसि धेरै छन जहाँ बाट बिजुली बत्ती उत्पादन गरेर खर्वौ रकम कमाउन सकिन्छ। हिमाल बाट बग्ने स्वच्छ पानीलाई बोतलमा प्याक गरेर मरुभूमिका देशमा बेच्न सकिन्छ । जुन पानी बाट अर्वौ कमाउन सकिन्छ । नेपालमा औषधिजन्य जडिबुटीनै जडिबुटी भएको देश हो । जुन जडिबुटी लाई पहिचान गरेर बिदेशी लाई बेचेर अर्वौ रकम कमाउन सकिन्छ ।
नेपालमा औषधि जन्य गुण भएको गाँजा अत्यघिक उत्पादन हुने हावापानी छ। गाँजा को मात्रै छरिदियो भने नेपालमा आफै सयौं बर्ष गाँजा बाचिरहन्छ । गाँजा बाट उत्पादन हुने तेल बाट क्यान्सरको औसधि बनाईन्छ । गाँजा खेती गरेर गाँजा मात्रै बेच्ने हो भने खर्वौ रकम कमाउन सकिन्छ । नेपालमा सुनखानी तामाखानी छन जुन पहिचान गरेर सदुपयोग गर्न दिईयो भने खर्वौ कमाउन सकिन्छ ।
देशको नेतृत्व गर्ने कमान्डर ईनचिफ, प्रधानमन्त्री, मन्त्री, नेत्तामा ईच्छा शक्ति ईमन्दारिता भए नेपाल दश बर्ष भित्र बिश्वको धनी सुखी सान्त समृद्ध देश हुनेमा दुईमत छैन। (क्रान्ति)